श्रीया बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना सहकारी सिद्धान्तको अधारमा विश्व को खल्ला अर्थिक, समाजिक शैक्षिक संस्कृति र अन्य विभित्र उधोग धन्दा तथा व्यापार व्यवसायमा लगानीकोे अवसरहरु खोज गरी स्वरोजगारीको अभिवृद्दि गर्ने साथै छिटो छरितो र भरपर्दाे सेवा दिने उद्धेश्यका साथ सम्पुर्ण सदस्यहरु को आर्थिक तथा सामाजिक स्तर माथी उठाइ देशको विकासमा सहभागी हुने लक्ष्य का साथ सहकारी ऐन २०७४ अन्तर्गत स्थापना भई सहकारी डिभीजन कार्यलय बाट ईजाजत प्राप्त सहकारी संस्था हो ।
यस संस्थाको उच्च व्यवस्थापन तथा संचालक समितिमा बैकिङ्ग, व्यवसायी र पेशागत समुहमा लामो समयको कार्र्य अनुभव भएको सदस्य हरु रहेको छ जसले संस्थाको तरफ बाट उत्कृष्ट सेवा प्रदान गरीने गरिएको छ ।